चीनसंग के विषयमा सम्झौता गर्नै गृहकार्य नै हुन सकेन : अर्थविद् वाग्ले

रेडियो कान्तिपुर संवाददाता

आश्विन २५, २०७६ | काठमाडौं

The Headliners | Journalist Anil | 12 October 2019 | 25 Asoj 2076

काठमाडौं विश्वविद्यालयका प्राध्यपक डा अच्युत वाग्लेले चीनसंग नेपालले गर्ने सम्झौताबारे पर्याप्त रुपमा गृहकार्य हुन नसकेको बताउनुभएको छ । राष्ट्रपतिय तवरमा २३ वर्षपछि हुन लागेको भ्रमणबारे राजनीतिक तबरमा ऐतिहासिक उपलव्धी भएपनि आर्थिक लाभ लिने विषयमा सरकारले पर्याप्त गृहकार्य गर्न नसकेको बताउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै वाग्लेले चिनिया“ लगानी, सडक सञ्जाल, व्यापार जस्ता विषयलाई कन्द्रीत गर्नुपर्नेमा जोड दिनुभयो ।

 


प्रतिक्रिया