कान्तिपुर डायरी, बिहान ६: ३० बजे - बुधबार
चैत्र १३, २०८१ | काठमाडौं
👉 कान्तिपुर डायरी - प्रमुख समाचार : १३ चैत्र २०८१ बुधबार
👉 सत्य निरुपण आयोगमा पदाधिकारी सिफारिस समितिको कार्यविधिमा अन्योल/ पुरानो प्रक्रियालाई नै अघि बढाउने कि नयाँ थाल्ने भन्नेमा समिति दोधारमा
👉 विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाउने निर्णयको चौतर्फी विरोध/ सत्तारुढ कांग्रेस र प्रतिपक्षी दलद्वारा सरकारको आलोचना/ काठमाडौंमा युवा विद्यार्थीको विरोध प्रदर्शन
👉 पछिल्लो एक दशमा बसाई सर्ने क्रम तीब्र/ पहाडबाट ३२ प्रतिशत र तराईबाट २८ प्रतिशतले थात थलो छाडेको तथ्यांक
👉 गणतन्त्रवादी र राजावादी दलहरु एकैसाथ शक्ति प्रदर्शनको तयारीमा/ राजतन्त्र पक्षधरलाई काउन्टर दिन खोज्ने प्रमुख दलको कदम गलत भएको विश्लेषण
👉 युक्रेनमा जारी युद्ध अन्त्यका लागि ब्ल्याक सी मा आक्रमण नगर्ने रुस र युक्रेनबीच सहमति/ दुबै मुलुकलाई सहमतिमा ल्याउने अमेरिकी प्रयास तीब्र
👉 र
👉 एसिया कप फुटबल छनोटको तेस्रो चरणको खेलमा नेपाल मलेसियासँग पराजित/ खेल अवधिभर नेपाल दबाबमा