आजका मुख्य समाचारः २०८१ चैत २६, साँझ ०६ः३० बजे

चैत्र २६, २०८१ | काठमाडौं
संवैधानिक राजसंस्था र हिन्दू राज्यको माग गर्दै राप्रपाद्वारा संघीय राजधानीमा प्रदर्शन, फरक मत राख्नेमाथि राज्यले दमन गरेको अध्यक्ष लिङदेनको आरोप
काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा वायु प्रदूषण अझै हट्न सकेन, मानव स्वास्थ्यमा गम्भीर असर पार्ने चिन्ता
आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन सरकारको आग्रह, शिक्षक महासंघ आन्तरिक छलफलमा
१३ देशमा सञ्चालित विश्व खाद्य कार्यक्रमका लागि तत्काल रकम उपलब्ध नगराउने अमेरिकाको घोषणा, लाखौं नागरिक प्रभावित हुने खाद्य कार्यक्रमको भनाइ
र
नेपाल सुपर लिग फुटबलमा काठमाडौं रेजर्स र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा जारी