आजका मुख्य समाचारः २०८२ बैशाख ११, साँझ ०६ः ३० बजे

वैशाख ११, २०८२ | काठमाडौं
दोस्रो जनआन्दोलनको बलमा गणतन्त्रसहितको राजनीतिक उपलव्धि दुई दशकमा प्रवेश, नेतृत्वको गलत रवैयाले व्यवस्थाविरुद्ध आवाज उठाउनेलाई मौका
एमसीसी बन्द हुने भएपछि नेपालमा पार्ने असरलाई लिएर चासो, आफ्नो लगानीका लागि नेपालले क्षतिपूर्ती पाउने अवस्था नभएको विज्ञहरुको भनाइ
कास्मिर हमलापछि भारत र पाकिस्तानबीच टकराव फराकिलो बन्दै, एक–अर्काविरुद्ध विभिन्न प्रतिवन्धको घोषणा
र
त्रिभुवन आर्मी र एपीएफ क्लब राष्ट्रिय महिला भलिबलको सेमिफाइनलमा प्रवेश