आजका मुख्य समाचारः २०८२ बैशाख ०६, साँझ ०६ः ३० बजे

वैशाख ६, २०८२ | काठमाडौं

आयोडिनको मात्रा धेरै भएको नुन प्रयोग गर्दा विभिन्न स्वास्थ्य समस्या देखिने विज्ञको चेतावनी, बिक्री वितरणसम्वन्धि ऐन आगामी साउनबाट कार्यान्वयमा आउने

गर्भनर नियुक्ति लगायत विषयले सरकार संकटमा नपरेको गृहमन्त्री लेखकको दाबी, संविधान संशोधानका लागि सत्तारुढदलबीच गृहकार्य भइरहेको भनाई

नेपाल बार एशोसियशनको नवनिर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण न्यायपालिकामा विकृति विसंगति हटाउनका लागि प्रतिबद्ध रहेका नेपाल बारका नवनिर्वाचित अध्यक्ष मिश्रको भनाई

अमेरिकी सर्वोच्च अदालतद्वारा भेनेजुएलाका नागरिकलाई देश निकालामा रोक

नवौं पटक यू–१९ विश्वकप क्रिकेट खेल्ने नेपालको सपना समाप्त, निर्णायक खेलमा वर्षा बाधक हुँदा रनरेटका आधारमा अफगानिस्तान विश्वकपका लागि छनोट 


प्रतिक्रिया