Stories By 'प्रताप विष्ट'
लागू औषध गाँजा सहित चार जनालाई प्रहरीले हेटौंडाबाट पक्राउ गरेको छ । मनहरी बजारबाट हेटौंडातर्फ आईरहेको ना १ ह ९७४६ नम्बरको अटोको सुरक्षा जाँच गर्ने क्रममा १४ केजी ९ सय ग्राम गाँजा सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पूरा पढ्नुहोस्
सुनको अबैध कारोबार गरेको अभियोगमा प्रहरीले भोजपुरको षडानन्द नगरपालिका–४ का २९ वर्षीय किशोर बिकलाई पक्राउ गरेको हो ।
पूरा पढ्नुहोस्
गृहमन्त्री रामवहादुर थापाले ध्वंसात्मक गतिविधि गर्ने र मुलुक एवं संविधानका विरोधमा काम गर्ने जो कोहीलाई पनि सरकारले नियन्त्रणमा लिने बताउनु भएको छ । नेत्र विक्रम चन्द समूहलाई वार्तामा ल्याउन सरकारले प्रयास गरेपनि वार्तामा आउनुका सट्टा ध्वंसात्मक गतिविधि जारी नै राखेकाले नियन्त्रणमा लिएको बताउनुभयो ।
पूरा पढ्नुहोस्
नेत्र विक्रम चन्द समूहका मकवानपुर इन्चार्ज वीरबहादुर घलान (ज्वाला) सहित २ जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
पूरा पढ्नुहोस्
लागू औषध गाँजा सहित तीन जनालाई हेटौंडाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरेका तीनै जना र बरामद गरेको लागू औषधसहित जिल्ला प्रहरी कार्यालय हेटौंडाले पत्रकार सम्मेलन गरेर बिहीबार सार्वजनिक गरेको हो । 
पूरा पढ्नुहोस्
भरुवा बन्दुक र गाँसहित पाँच जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ । प्रहरीले विशेष सूचनाको आधारमा सुरक्षाजाँचका क्रममा राक्सिराङ गाउँपालिका–७ का २० वर्षीय सर्गलाल प्रजाको घरबाट लागूऔषध गाँजा ७८ केजी गाँजासहित एक थान भरुवा बन्दुक बरामद गरेको हो ।
पूरा पढ्नुहोस्