Stories By 'रेडियो कान्तिपुर संवाददाता'
प्रदेश ५ को रुपन्देही तथा पश्चिम नवलपरासी र गण्डकी प्रदेशको पूर्वी नवलपरासीमा सञ्चालित र उद्योगलाई पर्याप्त विद्युत् आपूर्ति गर्न प्रसारण लाइन र सबस्टेसनको निर्माण धमाधम भइरहेको छ । आगामी दिनमा खुल्ने उद्योगलाई समेत मध्यनजर गरेर प्रसारण लाइन र सबस्टेसनको काम भइरहेको हो ।
पूरा पढ्नुहोस्
चीनका राष्ट्रपति सी चिनफिङको आसन्न नेपाल भ्रमणको सुरक्षा योजना बारे गृहमन्त्री रामबहादुर थापा, नेपालका लागि चिनियाँ राजदुत हाउ यान्छी र ४ वटै सुरक्षा निकायका उच्च अधिकारीबीच छुट्टाछुट्टै छलफल भएको छ ।
पूरा पढ्नुहोस्
बैंकिङ कसुर मुद्दामा बैंक अफ काठमाडौंका पूर्व कार्यकारी अधिकृत सीईओसहित ११ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको छ ।
पूरा पढ्नुहोस्
नजिएको दशैं, तिहार र छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै संघीय राजधानीमा हुने विभिन्न अपराध नियन्त्रण गर्न महानगरीय प्रहरी परिसर काठमाडौंले आजबाट लागू हुने गरी विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ ।
पूरा पढ्नुहोस्
दशैंका लागि आजबाट टिकट बुकिङ खुला गरिएको छ । काठमाडौंको गौशाला, नयाँ बसपार्क, चाबाहिल, कोटेश्वर, बल्खु, कलंकी, नागढुंगा लगायतका स्थानमा टिकट वुकिङको ब्यवस्था गरिएको छ ।
पूरा पढ्नुहोस्
मुलुकमा गैंडाको संख्या बढेपनि अवस्था अझै खतरामुक्त भने भईनसकेको सरोकारवालाले बताएका छन् । नेपालको अन्तर्राष्ट्रिय पहिचानसँगै जोडिएको गैंडाको अवस्था संवेदनशील  नै रहेको उनीहरुको भनाई छ ।
पूरा पढ्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका ५ वटा विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै थन्किएका छन् । प्राविधिक परीक्षणका क्रममा गुणस्तरहीन भेटिएका यी बस उद्घाटन गरेको भोलिपल्टदेखि नै बेकम्मा छन् ।
पूरा पढ्नुहोस्
संघीयताको मुल मर्मलाई बुझ्न नसक्दा संविधान कार्यान्वयनमा सकसजस्तो देखिएको संवैधानिक कानूनका ज्ञाता एवं वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले बताउनु भएको छ । प्रदेश र स्थानीय तहलाई कानून बनाउने अधिकार दिए पनि संघीय सरकारले त्यसको कार्यान्वयनमा चासो नदिएको उहाँले उल्लेख गर्नुभयो । 
पूरा पढ्नुहोस्