अडियो न्युज

रेडियो कान्तिपुर संवाददाता, आश्विन ५, २०७६
संघीयताको मुल मर्मलाई बुझ्न नसक्दा संविधान कार्यान्वयनमा सकसजस्तो देखिएको संवैधानिक कानूनका ज्ञाता एवं वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले बताउनु भएको छ । प्रदेश र स्थानीय तहलाई कानून बनाउने अधिकार दिए पनि संघीय सरकारले त्यसको कार्यान्वयनमा चासो नदिएको उहाँले उल्लेख गर्नुभयो । 
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर संवाददाता, आश्विन ३, २०७६
संबिधानविद डा बिपिन अधिकारीले संबिधानको बिरोधमा भईरहेको आन्दोलन पनि यहि संबिधानको अधिनमा रहेको बताउनुभएको छ ।
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर संवाददाता, आश्विन २, २०७६
संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले सरकारको लक्ष्य अनुरुप नै नेपाल भ्रमण बर्ष सफल हुने बताउनुभएको छ ।
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर संवाददाता, आश्विन १, २०७६
संखुवासभामा विरामी बोकेको जिप अरुण नदीमा खस्दा चालक सहित कम्तिमा ६ जना वेपत्ता, पानीको वहाव वढेकाले उद्धारमा समेत कठिनाई
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर संवाददाता, आश्विन १, २०७६
सेनाद्धारा बन्दोवस्ती सामानको खरिदमा पछिल्लो २ वर्षयता भएको आर्थिक अनियमितताको छानविन सुरु/जंगी अड्डाले बनायो मार्सल टिम
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर संवाददाता, आश्विन १, २०७६
संशोधनको मुद्धापनि उठाईरहने सत्तामा पनि बसिरहँदा मधेशबादी दलले लामो समयदेखि उठाएका मुद्धा कमजोर बन्यो
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर संवाददाता, भाद्र ३१, २०७६
एनसेलको पूजिगत लाभकर छली, वाईडवडी भ्रष्टाचार काण्ड, उच्चस्तरीय कर फस्र्यौट आयोगमा भएको अनियमतिता लगायत कारणले राज्यलाई ठूलो आर्थिक भार परेको खत्रीको भनाई छ ।
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर संवाददाता, भाद्र ३०, २०७६
गठन भएको डेढ वर्ष भन्दा वढी भएपनि आवश्यक अनुसारका कानून बन्न सकेन
पूरा पढ्नुहोस्
रेडियो कान्तिपुर संवाददाता, भाद्र ३०, २०७६
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले हाल मुलुकमा देखिएको वितृष्णा र निराशा अवस्थाप्रतिको मात्रै भएको बताउनु भएको छ ।
पूरा पढ्नुहोस्