ई–सेवामा हरेक हप्ता बम्परमा १ लाख रुपैयाँ जित्न सकिने

वैशाख २, २०८१

डिजिटल भुक्तानी ई–सेवामा रोमानियाबाट रेमिटयान्स पठाउँदा हरेक हप्ता बम्परमा १० हजार देखि १ लाख रुपैयाँ सम्म जित्ने सकिने व्यवस्था गरिएको छ । 

स्मिथ एन्ड स्मिथको साझेदारीमा ल्याएको योजना अनुसार रकम जित्न सकिने कम्पनीले जनाएको हो । ई–सेवाका अनुसार रोमानिया बाट स्मिथ र स्मिथ माफर्त बैंक खाता, इ–सेवा वालेट वा नगदमा रेमिटयान्स पठाई हप्तैपिच्छे १० हजार देखि १ लाख रुपैयाँ सम्म एक जनाले जित्न सक्नेछन् । 

नयाँ वर्षको दिन देखि सुरु भएको यो कार्यक्रम आगामी जुलाई १५ सम्म सञ्चालन हुनेछ ।


प्रतिक्रिया