'मनका कुरा' भिडियो सार्वजनिक

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन २, २०७८

गायक अकिंत अमारु श्रेष्ठको नयाँ लिरिकल भिडियो सार्वजनिक भएको छ । मनका कुरा बोलको गितको भिडियो यु ट्युबमार्फत सार्वजनिक गरीएको हो । रवि मल्लको शब्दको रहेको गीतमा कल्याण सिंहको संगीत रहेको छ । अंकितको यसअघि लजाएर, घुम्न जाउ सरर बोलको गीत श्रोताले रुचाएका थिए । 


प्रतिक्रिया