स्वर्गद्धारीबाट फर्किदै गरेको कार दुर्घटना, ८ जनाको मृत्यु

जेष्ठ २९, २०८०

प्युठानमा भएको कार दुर्घटनामा आठ जनाको मृत्यु भएको छ ।

प्युठानको स्वर्गद्धारी दर्शनगरि फर्किने क्रममा स्वर्गद्धारी नगरपालिकाको भिगृ नजिकै टाकुरामा जिप दुर्घटना हुँदा २ महिला, २ पुरुष र ४ जना वालवालीकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लु १ च ६३४५ नम्बर कार सडकबाट खसेको थियो । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया