हाम्रा स्तम्भहरु
Sunday, May 31, 2026
27.12°C Kathmandu
Air Quality in Kathmandu: 130
हरिराम उप्रेती
फाल्गुन १६, २०८२ | गोरखा
प्रतिनिधि सभा निर्वाचनको वेला मनकामना मन्दिर पुग्ने केवलकारको सेवा वन्द हुने भएको छ ।
फागुन २० गते र २१ गते केवलकारको सेवा वन्द रहने मनकामना दर्शन प्रालीले जनाएको छ ।
फागुन २२ गतेबाट केवलकारको सेवा पुन सुचारु हुने प्रालिले जनाएको छ ।
कतै तपाई नक्कली डाक्टरको सल्लाह त मानिरहनुभएको छैन ?
जेनजी आन्दोलन: ओलीदेखि रवि लामिछानेमाथि अनुसन्धान र कारबाही सिफारिस
गहुँ खेतीमा सिँचाइ अभाव लगायत चुनौती अझै हट्न सकेन : घाटा भएको भन्दै किसानले गहुँ लगाउने क्रम घट्दै
‘लैंगिक उत्तरदायी बजेट सम्बन्धी’ अध्ययन प्रतिवेदन सार्वजनिक, बजेट प्रभावकारी बनाउन सरोकारवालाको आग्रह