त्रिविले स्नातक तहमा नेपाली र अंग्रेजी दुबै भाषामा प्रनपत्र बनाउने

चैत्र १६, २०८०

त्रिविले आगामी प्रथम वर्षको परीक्षादेखि नै सबै संकायमा नेपाली र अंग्रेजी दुबै भाषामा प्रश्नपत्र तयार गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद स्थायी समितिको बैठकले सो निर्णय गरेको हो । 

त्रिविले लिने परक्षिा प्रणाली अनुसार सबै संकायहरुको स्नातक तहका प्रश्नपत्रहरु त्यार गर्दा अंग्रेजी र नेपाली दुबै भाषामा गर्ने त्रिविको सूचनामा उल्लेख छ । दोश्रो र तेस्रो वर्षमा समेत अनिवार्य रुपमा लागु गर्दै जाने त्रिविले जनाएको छ ।  


प्रतिक्रिया