तीन महिनामा प्रेस स्वतन्त्रता हननका १३ घटना
माघ २२, २०८१
पछिल्ला तीन महिनामा प्रेस स्वतन्त्रता हननका १३ घटना भएको प्रेस काउन्सिलले जनाएको छ ।
काउन्सिलका प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तीमा धम्की÷दुव्र्यवहार र पेसागत असुरक्षाका घटना सबैभन्दा बढी रहेको उल्लेख छ ।
धम्की÷दुव्र्यवहारका चार, कुटपिट÷आक्रमणका तीन, पेसागत असुरक्षाका दुई, कब्जा÷अवरोधको एक, गिरफ्तारीको एक घटना भएको थियो । घटनामा १५ पुरुष र तीन जना महिला पीडित भएका छन् ।