असारे विकासको प्रवृत्ति यो वर्षपनि दोहोरियो

रेडियो कान्तिपुर संवाददाता

श्रावण १, २०७६ | काठमाडौं

 प्रमुख राष्ट्रिय समाचार

* दक्षिण एसियाको मुख्य रोजगारी क्षेत्र मानिएका खाडीका ६ राष्ट्रमा श्रम बजार खुम्चिँदै/निशुल्क भिषा र टिकटको सरकारी नीति विफल भएको राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन 

* सत्तारुढ दल नेकपामा पार्टी एकताका सवै विषयमा सहमति/जिल्ला इन्चार्जका रुपमा तत्कालिन एमाले र माओवादी केन्द्रकै पूर्वइन्चार्जलाई जिम्मेवारी

* असारे विकासको प्रवृत्ति यो वर्षपनि दोहोरियो/विकास तर्फको कुल पूजिगत खर्च मध्ये ३५ प्रतिशत असारमै सकियो 

* जर्मनीकी लियन यूरोपेली आयोगको अध्यक्षमा चयन/आगामी नोभेम्वरदेखि कार्यकाल सम्हाल्ने 

 र

* आठौं खेलकुद सकिएको ३ महिनापछि पदकधारी खेलाडीलाई राखेपको सम्मान/विभिन्न विद्याका ७ सय २३ खेलाडी पुरस्कृत

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 

 


प्रतिक्रिया