असारे विकासको प्रवृत्ति यो वर्षपनि दोहोरियो

- रेडियो कान्तिपुर संवाददाता, काठमाडौं

    श्रावण १, २०७६

     प्रमुख राष्ट्रिय समाचार

    * दक्षिण एसियाको मुख्य रोजगारी क्षेत्र मानिएका खाडीका ६ राष्ट्रमा श्रम बजार खुम्चिँदै/निशुल्क भिषा र टिकटको सरकारी नीति विफल भएको राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन 

    * सत्तारुढ दल नेकपामा पार्टी एकताका सवै विषयमा सहमति/जिल्ला इन्चार्जका रुपमा तत्कालिन एमाले र माओवादी केन्द्रकै पूर्वइन्चार्जलाई जिम्मेवारी

    * असारे विकासको प्रवृत्ति यो वर्षपनि दोहोरियो/विकास तर्फको कुल पूजिगत खर्च मध्ये ३५ प्रतिशत असारमै सकियो 

    * जर्मनीकी लियन यूरोपेली आयोगको अध्यक्षमा चयन/आगामी नोभेम्वरदेखि कार्यकाल सम्हाल्ने 

     र

    * आठौं खेलकुद सकिएको ३ महिनापछि पदकधारी खेलाडीलाई राखेपको सम्मान/विभिन्न विद्याका ७ सय २३ खेलाडी पुरस्कृत

    रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

     

     

     

    प्रकाशित:श्रावण १, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्