खर्च कटौतीका उपाय अवलम्बनमा सरकारको बेवास्ता

माघ १२, २०७९ | काठमाडौं

मुलुकको अर्थतन्त्र निरन्तर ओरालो लाग्दै गएको छ । केही महिनायता वित्तीय खाता असन्तुलन रहेकाले त्यसलाई सन्तुलनमा ल्याउनु अहिलेको चुनौती भएको अर्थ जानकाहरु बताउँछन् । 

ओरालो लागेको अर्थतन्त्रको सुधारका लागि सरकारले आफैंले गठन गरेका आयोगले दिएका प्रतिवेदन र खर्च कटौतीका उपाय अवलम्बनमा पर्याप्त चासो नदेखाउँदा त्यसको असर समग्र अर्थतन्त्रमा परेको हो ।


प्रतिक्रिया