खेलकुद पूर्वाधारको अभाव झेल्दै आएको कर्णाली

फाल्गुन ९, २०७९ | काठमाडौं

घरेलु खेलकुदको कुम्भमेलाको १० औं संस्करण कर्णाली प्रदेशले २०८१ सालमा गर्दैछ । राष्ट्रिय खेलकुद परिषद् राखेपले गण्डकी प्रदेशमा गत कात्तिकमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनमा दशौं संस्करणको प्रतियोगिता आयोजना गर्न कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिसकेको छ । पहिलो पटक राष्ट्रिय खेलकुद आयोजना गर्दा कर्णालीलाई चुनौतीसँगै विभिन्न अवसर पनि मिलेको छ । कर्णालीमा खेलकुद पूर्वाधार, बसोबास व्यवस्थापन, प्रशिक्षक, अभ्यास र आन्तरिक प्रतियोगिता लगायतको अभाव छ । 


प्रतिक्रिया