राजर्षि जनक कप फुटबलको उपाधिका लागि पुलिस र कञ्चनजंघा भिड्ने

युभेन्टस र एसी मिलानबीचको पहिलो लेग, जुन खेल १-१ को बराबरीमा सकिएको थियो ।  

चैत्र १, २०७६ | सलार्ही

– सलार्हीमा जारी राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र भारत सिलिगुढीको कञ्चनजंघा एफसीबीच प्रतिस्पर्धा हुने भएको छ । आज भएको अन्तिम सेमिफाइनलमा निर्धारित समयको खेलमा १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । 

जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा पराजित गर्दै कञ्चनजंघाले फाइनलमा स्थान सुरक्षित गरेको हो । फाइनल खेल भोलि हुनेछ । टाइब्रेकरमा कञ्चनजंघाका लागि निवास राना, करण थापा र नागेन तामाङले गोल गेर । जावलाखेलका लागि विदेशी खेलाडी फोफेनले एक गोल फर्काएका थिए । 


प्रतिक्रिया