३३ वर्ष पुरानो कीर्तिमान तोड्दै जमैकन धाविकालाई टोकियो ओलम्पिकमा स्वर्ण पदक

श्रावण १६, २०७८ | काठमाडौं

३३ वर्ष लामो पुरानो कीर्तिमान तोड्दै जमैकन धाविका एलाइन थोम्पसन हेराले टोक्यो ओलम्पिकको महिला १०० मिटर दौडमा स्वर्ण पदक जितेकी छिन् । 

रियो ओलम्पिकमा १०० मिटरमा स्वर्ण जितेकी थोम्पसनले लगातार दोस्रो पटक स्वर्ण जित्ने क्रममा १०.६२ सेकेण्डको नयाँ कीर्तिमान बनाउन सफल भएकी हुन् । अमेरिकन ग्रिफिथ जोएनरले ओलम्पिकमा १०.६२ सेकेण्डको कीर्तिमान बनाइन् सन् १९८८ मा बनाएकी थिइन् । 


प्रतिक्रिया