हाम्रा स्तम्भहरु
Monday, September 28, 2026
23.02°C Kathmandu
Air Quality in Kathmandu: 51
रेडियो कान्तिपुर संवाददाता
मंसिर १८, २०७८ | काठमाडौं
शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आजको दोश्रो खेलमा च्यासल क्लब र न्युरोड टिम एनआरटीबीच १–१ गोलको बराबरी भएको छ ।
च्यासलले रुमेश बर्तौलाको गोलबाट अग्रता लिएकोमा दीपेश घलेले दोस्रो हाफमा एनआरटीका लागि बराबरी गोल गरेका थिए ।
करदाता प्रोत्साहन उपहार कार्यक्रम के हो ? ५ प्रश्नमा बुझौं
भोटेकोशी बाढी पीडितका लागि पाँचखालका मेयर खरेलको २० लाख सहयोग
बाल स्वास्थ्य सेवाका लागि रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा ५० लाख सहयोग
विश्वकपमा उलटफेरको आँधी, रोनाल्डोको बिदाइदेखि अर्जेन्टिना–इजिप्ट विवादसम्म