उत्तर कोरियाले क्षेप्याष्त्र परिक्षण गरेको जापानको दाबी

असार २७, २०८० | काठमाडौं

उत्तर कोरियाले अन्तर महादेशीय ब्यालेष्टिक क्षेप्याष्त्र परिक्षण गरेको जापानले दाबी गरेको छ । लामोदुरी सम्म मार हान्न सक्ने सो क्षेप्याष्त्र एक घण्टा सम्म हावामा उडेर जापानी समुन्द्री क्षेत्रमा खसेको जापानको रक्षा मन्त्रालयले जनाएको छ ।

उत्तर कोरियाले अमेरिकि जहाज आफ्नो हवाई क्षेत्रमा भेटिए खसाउने चेतावनी समेत दिएको छ । अमेरिकाले भने अन्तराष्ट्रिय कानुनको पालना गर्दै आफ्ना जहाजहरुले परिक्षण गरिएको दाबी गरेको छ । जापान र दक्षिण कोरियाले क्षेप्याष्त्र परिक्षणको दाबी गरेका हुन् । 


प्रतिक्रिया