निर्धारित मितिमा निर्वाचन गराउन नसकेको भन्दै राजपामा नेतृत्वको आलोचना | Kantipur Diary 3:00pm

रेडियो कान्तिपुर संवाददाता

वैशाख १०, २०७६ | काठमाडौं

आजका मुख्य समाचार :

* थप १२ जिल्लामा गरिब परिचयपत्र वितरण गर्ने सरकारको तयारी, ४५०० जनालाई रोजगारी दिने लक्ष्य रहेको मन्त्री अर्यालको भनाई ।

* निर्धारित मितिमा निर्वाचन गराउन नसकेको भन्दै राजपामा नेतृत्वको आलोचना ।

* भारतीय लोकसेवा निर्वाचन अन्तर्गत तेस्रो चरणको मतदान जारी ।

* त्रिभुवन आर्मी क्लब आठौं राष्टिय खेलकुद प्रतियोगीता अन्तर्गत पुरुष तथा महिला फुटबलको फाइनलमा प्रवेश, एपिएफले क्रिकेटको फाइनलमा स्थान बनायो ।


प्रतिक्रिया