बेलायतको तीन दिने भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज फ्रान्स जाँदै

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २९, २०७६ | काठमाडौं

मुख्य समाचार

* बेलायतको तीन दिने भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज फ्रान्स जाँदै/ समकक्षी फिलिपसँग भोली भेटवार्ता हुने

* प्रतिनिधि सभामा आज पनि विनियोजन विधेयकमाथिको छलफल जारी हुने/ वन, महिला बालबालिक तथा कृषि मन्त्रालयमाथिको छलफल आजको कार्यसूचीमा  

* अवैध आप्रवासीको प्रवेश नियन्त्रण सम्बध्म मेक्सिकोससँग भएको सम्झौताका केही बुँदा अमेरिकाद्वारा सार्वजनिक/ 

* विश्वकप क्रिकेटमा वर्षाले खेलहरु प्रभावित/ श्रीलंका र बंगलादेशले पनि अंक बाढे, आज पाकिस्तान र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुने

 

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया