सत्तारुढ नेकपामा तेस्रो वरीयतामा रहेका वरिष्ठ नेता माधव नेपाललाई घटुवा गरि झलनाथ खनाललाई वढुवा
भाद्र २, २०७६ | काठमाडौं
प्रमुख राष्ट्रिय समाचार
* सत्तारुढ नेकपामा तेस्रो वरीयतामा रहेका वरिष्ठ नेता माधव नेपाललाई घटुवा गरि झलनाथ खनाललाई वढुवा, सचिवालय बैठककले जनवर्गीय र भ्रातृसंगठनको पनि टुङ्गो लगायो
* सरकारले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै आलोचना भईरहेका बेला प्रस्तावित राष्ट्रिय शिक्षा नीति समेत गुपचुप, सरोकारवाला र मन्त्रालयका उच्चअधिकारी समेत वेखवर
* साउदीअरवस्थित नेपाली दुतावासद्धारा श्रमिकको उजुरी लिन विभिन्न स्थानमा २३ कार्यलय स्थापना, गत वर्ष म्यनपावर कम्पनी विरुद्ध १२ सय ६३ वटा उजुरी
* अमेरिकी तिव्र दवावका बाबजुत जिब्राल्टरद्धारा इरानी जहाज नियन्त्रण मुक्त
* एभीसी सेन्ट्रल जोन भलिवल प्रतियोगिता आज शुरु हुँदै, उद्घाटन खेलमा तुर्किमिनिस्तान र अफगानस्तान भिड्ने