संखुवासभामा विरामी बोकेको जिप अरुण नदीमा खस्दा चालक सहित कम्तिमा ६ जना वेपत्ता

रेडियो कान्तिपुर संवाददाता

आश्विन १, २०७६ | काठमाडौं

प्रमुख राष्ट्रिय समाचार

* संखुवासभामा विरामी बोकेको जिप अरुण नदीमा खस्दा चालक सहित कम्तिमा ६ जना वेपत्ता, पानीको वहाव वढेकाले उद्धारमा समेत कठिनाई

* लामो समयको स्वास्थ्य आरामपछि प्रधानमन्त्री केपी ओली आज देखि सार्वजनिक कार्यक्रममा सहभागि हुनुहुँदै

* अमेरिकासंग बार्ताका लागि खुल्ला रहेको अफगानस्तानमा संघर्षरत तालिवानको भनाई, हिंसा अन्त्य गरेर शान्तिका लागि बलियो आधार देखाउनुपर्ने अमेरिकी सर्त 

* च्याम्पियन्स लिग फुटवलमा डिफेन्डीङ च्याम्प्यिन लिभरलुल नापोलीसंग पराजित, बार्सा बोरुसिया डर्टमण्डसंग बराबरीमा रोकियो


प्रतिक्रिया