सीमा समस्याको समाधानका लागि उच्च राजनीतिक नेतृत्वमा बार्ता हुनुपर्छ : परराष्ट्रविद प्याकुरेल

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २६, २०७६ | काठमाडौं

The Headliners | Journalist Pawan | 12 November 2019 | 26 Kartik 2076

परराष्ट्रविद उद्धब प्याकुरेलले भारतसंगको सीमा समस्या समाधानका लागि उच्चस्तरीय राजनीतिक तबरमै  बार्ता हुनुपर्ने बताउनुभएको छ । सरकारले सचिवस्तरीय बार्ताको तयारी गरिरहेका बेला प्याकुरेलले प्रधानमन्त्री स्तरमै बार्ता हुनुपर्ने बताउनुभएको हो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै उहा“ले सीमा विवादलाई अन्तराष्ट्रिय करण गर्ने नेताहरुको भनाई राजनीतिक स्टण्ड मात्रै भएको बताउनुभयो ।


प्रतिक्रिया