वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षद्धारा जिल्ला सभापतिहरुको छुट्टै भेला आव्हान

पुस २१, २०७६

मुख्य समाचार

* कंग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षद्धारा जिल्ला सभापतिहरुको छुट्टै भेला आव्हान, पौडेललाई कृष्ण सिटौलाको पनि साथ

* धरहराको पुर्ननिर्माण ३२ प्रतिशत सम्पन्न, निर्माण सम्पन्न भएपछि बसन्तपुरसंग जोडेर वृहत पर्यटन प्रर्वद्धन गरिने

* सन २०१५ मा भएको आणविक सम्झौता कार्यन्वयन नगर्ने इरानको घोषणा, आणविक हतियार उत्पादन र भण्डारणको परिधि भित्र नरहने भनाई

* सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज एनआरटी र जावालखेल तथा मच्छिन्द्र र मनाङ भिड्दै, एमएमकप क्रिकेटमा एपीएफले घरेलु टोली इनरुवासँग प्रतिस्पर्धा गर्ने


प्रतिक्रिया