ललिता निवास प्रकरणमा दोषी देखिए पार्टीकै नेता भएपनि कारवाही गर्नुपर्छ : पाण्डे

फाल्गुन १, २०७६

The Headliners | Journalist Anil | 13 February 2020 | 01 Falgun 2076

सत्तारुढ नेकपाका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले ललिता निवास जग्गा अनियमितता प्रकरणमा पार्टी नेताको संलग्नता भए कारवाही हुनुपर्ने बताउनुभएको छ । राज्य शक्तिमा पहुँचकै आधारमा कसैले पनि उन्मुक्ती पाउन नहुने उहाँको भनाई छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै नेता पाण्डेले ललिता निवास जग्गा प्रकरणमा तत्कालिन मन्त्री मुछिने तर प्रधानमन्त्रीले उम्नुक्ती पाउँदा जनतामा भ्रम उत्पन्न भएको बताउनुभयो ।


प्रतिक्रिया