दलहरुमा निरंकुशता हावी हुँदा लोकतन्त्रलाई खतरा बढेको छ : विश्लेषक महर्जन

फाल्गुन ७, २०७६ | काठमाडौं


राजनीतिक विश्लेषक एवं लेखक राजेन्द्र महर्जनले दलीय नेतृत्वमा निरंकुशता हावी हुँदा लोकतन्त्र खतरामा परेको बताउनुभएको छ । मुलुकमा २००७ सालपछि थुप्रै राजनीतिक परिवर्तन भएपनि व्यवस्था भने परिवर्तन हुन नसकेको बताउनुभयो । रेडियोकान्तिपुरसंग विहान कुरा गर्दै विश्लेषक महर्जनले लोकतन्त्रलार्य खतरा दलहरुबाटै भएको बताउनुभयो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

प्रतिक्रिया