अख्तियार, न्यायालय जस्ता निकाय स्वतन्त्र नहुँदा भ्रष्टाचार मौलायो : अर्थविद् वाग्ले

फाल्गुन ११, २०७६ | काठमाडौं

The Headliners | Journalist Anil | 23 February 2020 | 11 Falgun 2076

पूर्व सञ्चार तथा सूचनामन्त्री गोकुल बास्कोटाको ७० करोड कमिसन काण्डमा ठूलै राजनीतिक संरक्षण रहेको अर्थविद् डा अच्युत वाग्लले बताउनुभएको छ । सरकार तथा दलको नेतृत्वबाट संरक्षण नभएको भए त्यति ठूलो रकममा बार्गेनिङ हुन नसक्ने वाग्लेको तर्क छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै अर्थविद डा वाग्लेले अख्तियार, न्यायालय जस्ता निकाय स्वतन्त्र नहुदा भ्रष्टाचार मौलाएको बताउनुभयो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

प्रतिक्रिया