प्रधानमन्त्री केपी ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपणको तयारी

फाल्गुन १९, २०७६

प्रमुख समाचार

* कोरोना संक्रमणको आशंकामा ४ जनालाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइशोलेसनमा राखेर उपचार, विमानस्थलमा सवैको जाँच अनिवार्य

* आन्तरिक विवाद साम्य नभएपनि काग्रेस नेताहरु १४ औं महाधिवेशनलाई लक्षित गरेर कार्यकर्ता फकाउन गाउँ गाउँमा, सभापति देउवाले पैसा लिएर पद बाँडेको बरिष्ठ नेता पौडेलको आरोप

* प्रधानमन्त्री केपी ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपणको तयारी, आज अस्पताल भर्ना गरिने

* शरणार्थीको निवेदन लिने ब्यवस्था एक महिनाका लागि स्थगित गरिएको ग्रीसको भनाई, टर्कीबाट प्रवेश गरेका १० हजारलाइ रोक

* सिजनको पहिलो एल क्लासिको भिडन्तमा रियल मड्रिड विजयी, बार्सा २ शुन्यले पराजित


प्रतिक्रिया