पार्टी समयमै नसच्चिए जनतामा जाने नैतिक आधार समेत गुम्छ : अर्जुन नरसिंह केसी

फाल्गुन २०, २०७६ | काठमाडौं

नेपाली कंग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टी समयमै नसच्चिए जनतामा जान नैतिक धरातल नहुने बताउनुभएको छ । पार्टी भित्रको निरन्तरको किचलोले जनतामा नकारात्मक भाव पैदा भईरहेको प्रति समयमै सचेत हुनुपर्ने उहाँको भनाई छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै नेता केसीले आफ्नो पार्टीको संसदीय गतिविधी पनि निकै कमजोर भएको टिप्पणी गर्नुभयो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

प्रतिक्रिया