आजका मुख्य समाचारः २०८२ असार ०१, साँझ ०६ः ३० बजे

असार १, २०८२ | काठमाडौं
त्रिभुवन विश्वविद्यालयमा आफ्ना माग पुरा गराउन तालाबन्दीका लागि विद्यार्थी र प्राध्यापकको होडबाजी, नेविसंघको तालावन्दी जारी रहँदा आंशिक प्राध्यापकद्वारा विभिन्न कार्यालयमा ताला
नाराबाजी र बहिष्कार भएपनि प्रतिनिधिसभा बैठक सञ्चालन, विपक्षी दलद्वारा सभामुखको कदमको आलोचना
बैदेशिक रोजगारीका नाममा ठगी हुने क्रम बढ्दै, श्रम सम्झौता नभएका देशमा समेत कानूनलाई वेवास्ता गर्दै जान खोज्ने प्रवृत्तिले समस्या उत्पन्न
बेलायतद्वारा इजरायलको यात्रामा आफ्ना नागरिकलाई प्रतिबन्ध
र
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप भोलीदेखि काठमाडौंमा शुरु हुँदै