आजका मुख्य समाचारः २०८२ जेठ ३०, साँझ ०६ः ३० बजे

जेष्ठ ३०, २०८२ | काठमाडौं

भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरु विभाजित, माओवादी केन्द्र र सत्तारुढ दलवीच सहमति, रास्वपा र राप्रपा भने विरोधमा, प्रतिशोधका आधारमा आरोप लगाइएको गृहमन्त्री लेखकको दाबी

भ्रष्टाचार मुद्धामा पत्रकार पनि जोडिदै, पत्रकारिताको आडमा मौलाएको अनियमितता समग्र सञ्चार जगतका लागि चिन्ताको बिषय भएको सरोकारवालाको भनाइ

भारतको अहमदाबादमा दुर्घटना भएको एयर इन्डियाको विमान ठोक्किएको होस्टलका १९ जनाको मृत्यु

भुटानको थिम्पुमा आयोजित १५ औं दक्षिण एसियाली शारिरिक सुगठनमा नेपालले जित्यो १ स्वर्ण र ३ रजत पदक 


प्रतिक्रिया