व्यक्ति केन्द्रीत फोहोरी राजनीति भयो : मणी थापा

असार १८, २०७७

The Headliners | Journalist Anil | 2 July 2020 | 18 Asar 2077

सत्तारुढ नेकपाका स्थायी समिति सदस्य मणी थापाले व्यक्ति केन्द्रीत राजनीतिक फोहोरी खेल मुलुकका लागि दुर्भाग्य भएको बताउनुभएको छ । पार्टी पद्धती र नियम भन्दा पनि व्यक्तिगत स्वार्थ हावी हुँदा जनताका सवालमा अपेक्षित काम गर्न नसकिएको उहाँको भनाई छ । रेडियो कान्तिपुरको नियमति कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै स्थायी समिति सदस्य थापाले राजनीतिमा दोस्रो पुस्ताको हस्तक्षेप नभएसम्म सुधारको अपेक्षा गर्न नसकिने बताउनुभयो ।


प्रतिक्रिया