जनताले खोजेका बेला हामीले साथ दिन सकेनौं : नेता पौडेल

माघ ३, २०७७ | काठमाडौं

The Headliners | Journalist Anil | 16 January 2021 | 3 Magh 2077

नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल नेपाल समूहका नेता एवं पूर्वमन्त्री पुरुषोत्तम पौडेलले पार्टीले जनअपेक्षा सम्वोधन गर्न नसकेको बताउनुभएको छ । उहाँले भन्नुभयो, मुलुकमा स्थिरता, समृद्धि आउँछ भनेर जनताले हामीलाई झण्डै २ तिहाईको मत दिएका थिए । तर नेतृत्व संधै सत्ता स्वार्थमै रमाईरहयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान नेता पौडेलले प्रतिनिघीसभा विघटन गरेर प्रधानमन्त्री केपी ओलीले अस्थिर राजनीतिको विजारोपण गरेको बताउनुभयो ।


प्रतिक्रिया