राजनितिक स्थिरताका लागि काग्रेस जिम्मेबार बन्नुपर्छ : कमल थापा

फाल्गुन १७, २०७७ | काठमाडौं

The Headliners | Journalist Prakash | 1 March 2021 |17 Falgun 2077


बदलिदो राजनितिक परिस्थितीमा मुलुकलाई निकास दिन प्रमुख प्रतिपक्ष नेपाली काग्रेसलाई जिम्मेबार बन्न राप्रपा अध्यक्ष कमल थापाले सुझाव दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक विवादको असर मुलुकले भोग्न नहुने भन्दै अध्यक्ष थापाले काग्रेसको भुमिकाले अबको दिशा तय हुने उल्लेख गर्नुभयो । रेडियो कानितपुरसंग कुराकानी गर्दै अध्यक्ष थापाले यो परिस्थितीमा निर्वाचनको माध्यमबाट नयाँ संसद बनाउन उपयुक्त हुने जिकिर गर्नुभयो । नेकपा नेतृत्वको सरकारले जनमतको खिल्ली उढाएको भन्दै उहाँले त्यसलाई करेक्सन गर्नपनि जनतासम्म जानुपर्नेमा जोड दिनुभयो ।


प्रतिक्रिया