राष्ट्रपतिको कदम असंवैधानिक छ, नैतिकताको आधारमा राजीनामा दिनुपर्छ : पूर्व न्यायाधीश

आश्विन ५, २०७९ | काठमाडौं

पूर्व न्यायाधिश बलराम केसीले राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक कानुनी दायित्व पूरा नगर्दा गलत नजीर बसेको भन्दै संविधान उल्लंघन गरेर पदमा बसीरहने नैतिकता उहाँलाई भएको बताउनुभएको छ । रेडियो कान्तिपूरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुाकानी गर्दा उहाँले राष्ट्रपति भण्डारीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने बताउनुभयो । राष्ट्रपतिको कदमविरुद्ध सरकार वा सामान्य नागरिकले पनि अदालतमा मुद्दा लिएर जान कानूनी उपचार खोज्न सक्ने उहाँको भनाई थियो ।


प्रतिक्रिया