कंग्रेसले सरकारको नेतृत्वमा स्वभाविक दाबी गर्छ– डा. महत

मंसिर १९, २०७९ | kathmandu

प्रमुख पार्टी भएकाले नेपाली कंग्रेसले सरकारको नेतृत्वमा स्वभाविक दाबी गर्ने पार्टी प्रवक्ता डा. प्रकाश शरण महतले बताउनुभएको छ । नेतृत्वको आवश्यकता अनुसार पार्टीले ब्यक्ति छनौट गर्ने डा. महतको भनाई छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुराकान गर्दे डा. महतले नेपाली कंग्रेस गठबन्धनलाई नै निरन्तरता दिने पक्षमा रहेकाले अन्य विकल्पबारे खुला नरहेको समेत दाबी गर्नुभएको छ ।


प्रतिक्रिया