फुटवल विश्लेषक सञ्जीव मिश्रले विश्वकप फुटवल च्याम्पियन बनेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले अर्को विश्वकप समेत खेल्न सक्ने बताएका छन् । मेसीका लागि अर्को विश्वकपमा समेत स्थान रहने अभिव्यक्ति अर्जेन्टिनाका प्रशिक्षकले दिएको तथा अहिले उत्कृष्ट प्रदर्शन गरिरहेकाले उनलाई अर्जेन्टिनाको टीम र समर्थकले तत्काल टीम छाड्न नदिने मिश्रको भनाइ छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा बोल्दै उनले अर्को विश्वकप खेलेमा फरक भूमिकामा मेसी रहन सक्ने बताए ।
प्रतिक्रिया
थप केही अडियो न्युज बाट
सुख्खा बन्दरगाहलाई व्यापारिक पूर्वाधारका रुपमा लिनुपर्छ : आशिष गजुरेल ll The Headliners
कर्जा विस्तार बढाउन सरकारले खर्च वृद्धि गर्नुपर्छ : सुनिल केसी
एन्फामा राजनीति भएपनि मैदानमा राजनीति छैन : सुरेश साह
गठबन्धन सरकार निर्माणको पृष्ठभूमि नै गलत नियत बनेको थियो : पुरञ्जन आचार्य