आजका मुख्य समाचारः २०८१ माघ १८

माघ १८, २०८१ | काठमाडौं
संघीय संसदको पाचौं हिउँदे अधिवेशन शुरु, कानून निर्माणमा प्रभावकारी काम गर्न सभामुख र राष्ट्रिय सभाका अध्यक्षको आग्रह
सरकारका उपलव्धिको चर्चा गर्दै प्रधानमन्त्री ओलीद्वारा कांग्रेससँगको गठबन्धन प्रभावकारी भएको दाबी, सहमति पालनामा कांग्रेस प्रतिवद्ध, सुशासनको मामिलामा सरकार असफल भएको विपक्षी दलको टिप्पणी
सत्ताको आडमा रवि लामिछानेमाथि अत्याचार गरिएको रास्वपाको आरोप, सांसद पद निलम्वन फुकुवा गर्न माग
म्यानमारमा संकटकालको अवधि ६ महिना थप गर्ने सैन्य सरकारको घोषणा, निर्वाचन भने अनिश्चित
र
नेपालका रैथाने र परम्परागत खेलहरुप्रति आकर्षण घट्दै, राष्ट्रिय प्रतियोगिता आयोजना गर्न नै हम्मे हम्मे