आजका मुख्य समाचारः २०८१ फागुन १७

फाल्गुन १७, २०८१ | काठमाडौं
विद्युतीय सवारी साधन खरिदमा ऋण प्रवाहलाई कसिलो बनाएपछि व्यवसायीको असन्तुष्टी, विद्युतीय सवारी साधनलाई निरुत्साहित गर्न खोजिएको गुनासो
गठबन्धन सरकार आगामी चुनावसम्म कायम रहने एमाले महासचिव पोखरेलको भनाइ, संविधान कार्यन्वयनमा सरकार गम्भीर नभएको प्रतिपक्षी माओवादी केन्द्रको आरोप
टर्कीमा प्रतिबन्धित कुर्दिश समूहद्वारा युद्धविरामको घोषणा, चार दशक लामो द्वन्द्व अन्त्य हुने अपेक्षा
र
केपी ओली कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आयोजक र मच्छिन्द्र क्लवबीच प्रतिस्पर्धा जारी