आजका मुख्य समाचारः २०८१ माघ २७

माघ २७, २०८१ | काठमाडौं

नेपाल प्रहरी सम्वन्धि विधेयकलाई लिएर चर्को विवाद र बहस, प्रहरीलाई कमजोर बनाउन खोजिएको टिप्पणी, पूर्व प्रहरी प्रमुखहरुको अभिव्यक्तिमा गृहमन्त्री लेखक असन्तुष्ट

सरकारद्वारा सामाजिक सञ्जाल सम्बन्धी विधेयक राष्ट्रिय सभामा पेश, अध्यादेशहरु केही दिनपछि मात्र संसदमा प्रस्तुत हुने प्रधानमन्त्री ओलीको भनाई

दिल्ली विधानसभाको निर्वाचन नतिजाले भारतीय जनता पार्टी उत्साहित, धक्का खाएको केजरीवालको पार्टीको भविष्यप्रति चासो व्यक्त

थ्रिस्टार आहा–रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश, क्वाटरफाइनलमा मच्छिन्द्र क्लव पराजित


प्रतिक्रिया