आजका मुख्य समाचारः २०८१ फागुन ०८

फाल्गुन ८, २०८१ | काठमाडौं

दर्ताबिनै सञ्चालन भएका मधेश प्रदेशका १७ वटा निजी अस्पताल प्रदेश सरकारद्वारा बन्द, मुख्यमन्त्री आँफै छड्के निरीक्षणमा

अभिव्यक्ति स्वतन्त्रता कार्यन्वयनका क्रममा सरकारले कानून बनाएर नियमन गर्न सक्ने सर्वोच्च अदालतको फैसला

साझा प्रकाशन आर्थिक सङ्कटले थलियो, कर्मचारीलाई तलब समेत खुवाउन नसक्ने हालतमा

अमेरिकी राष्ट्रपति ट्रम्पले रुसलाई साथ दिएपछि युक्रेनसँगको युद्ध नयाँ मोडमा

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा घरेलु टोली नेपाल र लेबनानबीच प्रतिस्पर्धा जारी 


प्रतिक्रिया