आजका मुख्य समाचारः २०८१ चैत ०६ , साँझ ०६ः ३० बजे

चैत्र ६, २०८१ | काठमाडौं
नेपाली कांग्रेसमा संविधान संसोधनका लागि १५ बूँदे सुझावसहितको प्रतिवेदन तयार, प्रस्तावनामै संसोधन गरी हिन्दू राष्ट्र उल्लेख हुनुपर्ने माग
सरकारले घोषणा गरेको आन्तरिक रोजगारी प्रर्वद्धनको लक्ष्य चुनौतीपूर्ण हुने सरोकारवालाको भनाइ, कानुनी उल्झन र दक्ष कामदारको अभाव मुख्य कारण
अबदेखि साँझको समयमा सर्वसाधारणको घरमा समेत लोडसेडिङ हुने अवस्था आएको उर्जामन्त्री खड्काको भनाइ, अघोषित लोडसेडिङको मार खेपेको भन्दै सिमेन्ट उद्योगीको असन्तुष्टी
अमेरिकी सहयोग नियोग युएसएड बन्द गर्ने कुनै पनि कदम नचाल्न ट्रम्प प्रशासनलाई अदालतको आदेश
र
एपीएफ क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश