आजका मुख्य समाचारः २०८२ बैशाख १४, साँझ ०६ः ३० बजे

वैशाख १४, २०८२ | काठमाडौं

आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँ वानेश्वर क्षेत्रमा झडप, एक सञ्चारकर्मीसहित २५ जना बढी घाइते, संसदमा भने सत्तापक्ष र प्रतिपक्षको जुहारी

सरकारको राम्रा कामलाई वेवास्ता गर्दै विरोध र आलोचना गरिएको प्रधानमन्त्री ओलीको गुनासो, कांग्रेस महामन्त्री गगन थापाको अभिव्यक्तिबाट रुष्ट

काश्मिरमा भएको आतंककारी आक्रमणपछि भारत र पाकिस्तानबीच शत्रुतापूर्ण सम्वन्धले नयाँ रुप लिँदै, सिन्धु जलसम्झौतालाई लिएर सबैभन्दा बढी चासो

अमेरिकी राष्ट्रपति ट्रम्पको पछिल्लो कार्यकालको एक सय दिन व्यतित, भन्सार महसुल र वैदेशिक सहायता कटौती लगायत कारणले विश्व व्यवस्था नै प्रभावित

साफ यू–१९ पुरुष फुटबल च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा


प्रतिक्रिया