एेसेँलुखर्क गाउँपालिकामा कांग्रेसको विजयी

असार १६, २०७४ | खोटाङ

 

खोटाङको एेसेँलुखर्क गाउँपालिका प्रमुखमा कांग्रेस उम्मेद्वार विश्वनाथ निरौला विजयी  हुनु भएको छ । उहाँले दुई हजार एक सय ३१ मत प्राप्त गरी प्रमुखमा विजयी  हुनु भएको हो । 

उहाँका प्रतिद्वन्द्वी एमाालेका गृहबहादुर राईले एक हजार सात सय ३५ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा एमालेले जित हात पारको छ । एमाले उम्मेदवार पुष्पकला भुजेलले एक हजार आठ सय ९९ मत प्राप्त गर्नुभयो  । उहाँकी प्रतिद्वन्द्वी कांग्रेसकी शान्तिदेवी राईले एक हजार आठ सय ५६ मत प्राप्त गर्नुभयो । 


प्रतिक्रिया