आजका मुख्य समाचारः २०८२ जेठ २५, साँझ ०६ः ३० बजे

जेष्ठ २५, २०८२

नेपालमा पहिलो पटक एक व्यक्तिको लिङ्ग परिवर्तन , नेपाली चिकित्सकको संयोजनमा शल्यक्रियामा सफलता

 दुरसञ्चार कम्पनीकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर, ३३ करोड रुपैया भन्दा बढी बिगो माग

पूर्व राष्ट्रपति भण्डारी एमालेमा फर्किने चर्चा भइरहँदा एमाले अध्यक्ष ओली रुष्ट , पार्टीलाई कमजोर गराउने प्रयास भएको टिप्पणी

 एलन मस्कले डेमोक्रेटलाई आर्थिक सहयोग गरे गम्भीर नतिजा भोग्नुपर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

विश्वकप क्रिकेट लिग–२ मा नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा जारी 


प्रतिक्रिया