आजका मुख्य समाचारः २०८१ फागुन ११

फाल्गुन ११, २०८१ | काठमाडौं
साना–ठूला आगलागीका घटनाबाट जलनका घाइते बढ्दै, पर्याप्त अस्पताल र स्रोत साधन नहुँदा उपचारमा भने समस्या
पूर्व राजा ज्ञानेन्द्र शाहको पछिल्लो अभिव्यक्तिको तरंग संसदसम्म पुग्यो, सत्तामा फर्किने रहर भए दल खोलेर चुनावमा भाग लिन सांसदहरुको सुझाव
ताप्लेजुङको सदरमुकाम फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा, पाथिभरा केबलकार निर्माणको विवाद तत्काल समाधान गर्नुपर्ने दलहरुको माग
बढ्दो राजनीतिक ध्रुविकरणकाबीच जर्मनीमा आम निर्वाचन सुरु
र
अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा समूह चरणको अन्तिम खेलमा नेपाल र म्यानमारबीच प्रतिस्पर्धा जारी