उज्यालो नेपालको सभा काठमाडौंमा

फाल्गुन १६, २०८२ | काठमाडौं

उज्यालो नेपाल पार्टीले आज काठमाडौंको खुला मञ्चमा आज प्रतिबद्धता सभा गर्दैछ ।

कुलमान घिसिङ नेतृत्वको उज्योलो पार्टीले काठमाडौंमा उज्यालो प्रतिबद्धता सभा गर्न लागेको हो ।

पार्टीका प्रतिबद्धाहरु जनतालाई बुझाउनका लागि सभा गर्न लागिएको नेता श्री गुरुङले जानकारी दिनुभयो ।

पार्टीले सभा मार्फत विकासको खाका सार्वजनिक गर्ने बताइएको छ ।

पार्टीले सभामा उपस्थित भई पार्टीका प्रतिबद्धताहरु बुझ्न सर्वसाधारणलाई अनुरोध समेत गरेको छ । 


प्रतिक्रिया